IME Life New

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । अब उक्त शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १० प्रतिशत प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS