काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ११ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ २ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ७२ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ ५८ पैसा र खरिददर १ सय ५१ रुपैयाँ ३५ पैसा रहेको छ ।