IME Life New

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लिलामीमा राखेको संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर विक्री खुला भएको छ । उक्त शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ।

उक्त शेयरमा आज असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने संस्थाले जनाएको छ।

Esewa
Crest

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संंस्थाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS