IME Life New

महिला सहयात्रा लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने घोषणा गरेको ७ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।

संस्थाले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरिएको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो दर बराबरको रकम जम्मा गरिएको लघुवित्तले जनाएको छ।लघुवित्तको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Esewa
Crest

हालसम्म शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS