काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष कम जोखिम रहेको देखाउँछ ।
बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्नको लागेको छ । तर, हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छैन ।