IME Life New

ज्योति विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गतेबाट लागु हुने
गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ९ दशमलव ५० प्रतिशत सम्म दिने जनाएको छ भने बचत खातामा ४ दशमलव ५० प्रतिशतदेखि ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS