IME Life New

घरेलु लघुवित्तद्धारा पिडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पर्सा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले पिडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पकाहा मैनपुर गाँउपालिका वडा नं. १, धोरे का केन्द्र नं. १०कि सदस्य सममतिया देवीको मृत्यु पश्चात निजका श्रीमान टेयट महरा चमारलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य श्रीमति सममतिया देवीले संस्थाबाट ६० हजार कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवद्घारा निज मृतक सदस्यका श्रीमान टेयट महरा चमारलाई एकमुष्ट भुक्तानी गरिएको छ ।

Esewa
Crest

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव र सो केन्द्रका केन्द्र संचालक गोविन्द चौधरीको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS