IME Life New

समयमै कर्जा चुक्ता गर्न कृषि विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ । बैंकले बैंकको विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतहरूले कोभिड(१९ को कारण बन्दाबन्दीको समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतदाताहरूले आफूले कारोबार गरेको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि यथाशिघ्र कर्जा नियमित चुक्ता गराउन सबैलाई ग्राहकहरुलाई बैंकले आग्रह गरेको छ ।

बैंकले आफ्नो अनुकुल लोन नतिर्ने ग्राहकहरुलाई ऋण असुली न्याधिकरणमा मुद्दा दायरा गर्ने तथा कानुनी प्रक्रिया अगाडी बढाई सोही बमोजिम कारबाही गर्ने समेत सुचनामा बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS