IME Life New

सानिमा लाइफले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एस.ई.ई उर्तिण गरेका र जीवन बीमा अभिकर्ताको रुपमा कार्य गर्न ईच्छुक व्यक्तिहरुलाई सहभागी हुन आब्हान गरेको छ ।

सहभागी हुनका लागि कम्पनीले केन्द्रीय कार्यालय तथा नजिकको शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS