IME Life New

सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज फस्ट म्युचुअल फन्डले गत आर्थिक बर्षको मुनाफाबाट ७ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ ।फन्डको भदौ २५ बसेको संचालक समिति बैठकले इकाईधनीलाई कर सहित ७ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

यो फन्डको योजना व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS