काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआइसी एशिया ग्रोथ फण्डको शेयरमा मूल्य समायोजन भएको छ ।
फण्डको १२ प्रतिशत नगद लाभांश पछि शेयरमुल्य समायोजन भएको हो । नेप्सेले उक्त फण्डको प्रतिकित्ता ९ रूपैयाँ ९९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।