IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मलेखु शाखाले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग वडा नम्बर ३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावक समेत संलग्न गराइ क्याम्पस स्तरिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सांग्रिला बैकको मलेखु शाखाका प्रमुख गौरब काफ्लेले बैंक तथा वित्तिय क्षेत्रको प्रयोग र महत्व दिनानुदिन बढ्दै गइरहेको,आधुनिक बैंकिङ्ग प्रणलीका बारेमा कोभिड १९ ले गर्दा डिजिटल बैंकिङ्ग प्रविधिको महत्व र यसको उपयोगिता बचत र कर्जाका बारेमा लगायत अन्य बैंक तथा वित्तिय विषयमा जानकारी दिएका थिए ।

Esewa
Crest

त्यसैगरी, कार्यक्रममा जय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामजी सिलवालले सांग्रिला बैंकको यो प्रयास अति राम्रो विद्यार्थीहरूको किताबी शिक्षा सँगसँगै यस व्यवहारिक छलफल तथा बसाइले थप शिक्षीत बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS