IME Life New

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गद्धारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

Esewa
Crest

कम्पनीले आश्विन १ गते, बिहीबारसम्म आवेदन दिन पर्ने सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS