IME Life
GBIME

सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा ५% छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई कमर्स साईट खेति भेन्चरबाट तरकारी तथा फलफुल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् ।

ग्राहकले उक्त साईटबाट तरकारी तथा फलफुल किन्दा ई(बैंकिङ्ग वा क्युआर कोड स्क्यान गरी भुक्तानी गदा उक्त छुट पाउने बैंकले जनाएको छ ।

Crest

खेति भेन्चरले अनलाईनबाट तरकारी तथा फलफुल बैच्दै आएको छ । कम्पनीले हाल काठमाण्डौ र पोखरामा सेवा दिदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS