Connect IPS
IME Life

आजदेखि ३ दिनसम्म बैंकका सबै शाखाहरु खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि ३ दिनसम्म निषेधाज्ञाकै बीचमा सबै बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले हिजो एक सूचना जारी गर्दै राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई आह्वान गरेसँगै राष्ट्र बैंकले पनि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

राजश्व उठाउने म्याद यही भदौं २५ गतेसम्म भएकोले सर्वसाधारणलाई कर तिर्न सजिलो बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS