IME Life New

जनता बैंकमा ठूलो सङख्यामा कर्मचारी माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंकले ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर सहायकमा सयजना कर्मचारी माग गरेको छ । बैंकमा आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता स्नातक तह रहेको र १८ वर्ष भन्दा माथि र २८ बर्ष भन्दा मुनिको हुनुपर्ने रहेको छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि बैंकले ठूलो रुपमा कर्मचारी माग गरेको छ । बैकले आवेदकहरुको लागि मसिंर ४ गते सम्म अनलाईन मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS