IME Life New

सिन्धु विकास बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।

Esewa
Crest

पुनरकर्जाको लागि योग्य ऋणीहरुले भाद्र ३१ गतेसम्म आवेदन दिन बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS