IME Life New

नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी विक्री गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिल खरिद गर्नका लागि भाद्र २२ गते सोमबार ३ बजेसम्म अनलाईन बोलकबोलमा सहभागी बन्नुपर्ने राष्ट्र बैंकले बताएको छ । उक्त ट्रेजरी बिल भाद्र २३ गते मंगलबार जारी हुनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS