Connect IPS
IME Life

नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले आफ्नो २ सामुहिक लगानी कोष योजनाको लाभांश वितरणका लागि प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।

जस अनुसार क्यापिटलले दुवै योजनाको लागि भदौ २५ गते बुक क्लोज गरेको छ । भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।

Prabhu
Crest

नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ करोड रुपैयाँ र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS