IME Life New

एनएमबि बैकको सञ्चालकमा कट्वाल मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैकको संस्थापक शेयरधनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जीवन कुमार कट्वाल मनोनयन भएका छन् । कोषको भदौ ७ गते पत्रमार्फत कट्वाल उक्त कम्पनीको सञ्चालकमा मनोनितभएका हुन् ।

यसभन्दा अगाडि राजेन्द्र काफ्ले कोषको तर्फबाट कम्पनीको सञ्चालकमा थिए । भदौ ५ गतेदेखि उनी सेवा निबृत भएकाले उक्त पदमा कट्वाल मनोनित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS