Connect IPS
IME Life

बीमा समितिको उजुरी शाखा प्रमुख भट्टसहित दुई जनाको सरुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको उजुरी शाखा प्रमुख उप निर्देशक बिरोध भट्टसहित दुई जना कर्मचारीको आज सरुवा गरिएको छ । बीमा समितिले आज उजुरी शाखा प्रमुख भट्ट र सोही शाखाकी सहायक निर्देशक रञ्जिता केसीलाई कानुन शाखामा सरुवा गरेको छ । उजुरी शाखामा कानुन शाखाका प्रमुख उप निर्देशिक शाम्बराज लामिछाने, सहायक निर्देशक हृदयश पण्डितलाई सरुवा गरिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कार्यालयको नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले यसअघि पनि अन्य कर्मचारीहरुको सरुवा भइरहेको र सो क्रममा उजुरी शाखामा समेत सरुवा गरिएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS