IME Life New

बीमा समितिको उजुरी शाखा प्रमुख भट्टसहित दुई जनाको सरुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको उजुरी शाखा प्रमुख उप निर्देशक बिरोध भट्टसहित दुई जना कर्मचारीको आज सरुवा गरिएको छ । बीमा समितिले आज उजुरी शाखा प्रमुख भट्ट र सोही शाखाकी सहायक निर्देशक रञ्जिता केसीलाई कानुन शाखामा सरुवा गरेको छ । उजुरी शाखामा कानुन शाखाका प्रमुख उप निर्देशिक शाम्बराज लामिछाने, सहायक निर्देशक हृदयश पण्डितलाई सरुवा गरिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कार्यालयको नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले यसअघि पनि अन्य कर्मचारीहरुको सरुवा भइरहेको र सो क्रममा उजुरी शाखामा समेत सरुवा गरिएको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS