IME Life New

१ करोड ७८ लाख खर्चेर राष्ट्र बैंकले शौचालय रिनोभेशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । बैंकले बालुवाटार कार्यालय परिसरको ब्लक ए र बि ब्लकमा रहेका शौचालयहरुको रिनोभेसन गर्न लागेको जनाएको छ ।

सो कार्यका लागि ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनले लिएको छ । कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ठेक्का लिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS