IME Life New

सेञ्चुरी कमर्शियल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्शियलले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

Esewa
Crest

त्यसैगरी बैंकले मुद्दती खातामा ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले बेसरेटमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS