IME Life New

इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्यायो इन्द्रजात्रा क्यूआर कोड यात्रा” यस्तो छ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ल्याएको छ । बैंकले इन्द्रजात्राको अवसरमा यस्तो योजना ल्याएको हो । यो योजना भाद्र १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने बैंकले बताएको छ ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा रु। ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सकिन्छ ।

Esewa
Crest

आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाइ खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु। ५०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS