IME Life New

आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५ औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मुल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था आजबाट पाँचौ वर्षमा प्रवेश गरेको हो ।

पाँचौ वर्षसम्मको यात्रामा साथ सहयोग र हौसला दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकहरुमा आभार प्रकट गरेको जनाएको छ । साथै संस्थाले यस्तै साथ सहयोग र प्रेरणाको अपेक्षा गरेको छ ।

Esewa
Crest

आगामी दिनहरुमा पनि अझ आधुनिक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS