GBIME
IME Life

तीन वटा लघुवित्तले भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

नेपाल राष्ट्र बैंकले कम्पनीलाई साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो ।

SKYWELL
Crest

जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराजमा रहेको छ । अब मर्जर पश्चात जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरीबाट वित्तीय सेवा प्रदान गर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

त्यस्तै, एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले ३ वटै लघुवित्तले प्रदान गर्ने सेवा भदौ १९, २० र २१ गते बन्द हुने कम्पनीले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS