IME Life New

महिला सहयात्रा लघुवित्तको सातौं साधारण सभा सम्पन्न, १७.५% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मकवानपुर । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे ।

सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भएबमोजिमको चुक्ता पुँजी १२ करोड १० लाखको ७ दशमलव ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउनेबिशेष प्रश्ताव समेत पारित गरेको छ ।संस्थाको बोनस पश्चातचुक्तापुँजी १३ कारोड ३१ लाख हुने छ ।

Esewa
Crest

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखाकार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS