Connect IPS
IME Life

समाज लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने, कतिले पाउने भए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि ८ गतेसम्म विक्रीमा ल्याएको साधारण सेयर(आइपिओ) भदौ १३ गते शनिवार बाँडफाँड गर्ने भएको छ।

सिद्धार्थ क्यापिटलका अनुसार समाज लघुवित्तको आईपीओमा १४८.८९ गुणा बढी आवेदन परेको छ। लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता एक सयमा ८६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएपछि सर्वसाधारणले ८० हजार ७ सय कित्ता सेयरमा आवेदन दिएका थिए ।

Prabhu
Crest

लघुवित्तको आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीको आइपिओ १० कित्ताको दरले ८ हजार ७० जना आवेदनकले मात्र पाउने देखिन्छ। आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जनाको हात भने खाली हुने विक्री प्रबन्धकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS