Connect IPS
IME Life

युनियन लाईफका डेपुटी सिईओ सुवेदीद्वारा राजिनामा, औपचारिक विदाई

SPIL
NIC ASIA new
Sanima Reliance

काडमाडौं । युनियन लाईफबाट राजिनामा दिएका डेपुटी सिईओ कोषराज सुवेदीको राजिनामा स्वीकृत भएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ । छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका सुवेदीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएका छन् ।

कम्पनीका अनुसार उनले आगामी दिनमा व्यापार व्यवसायमा अघि बढ्ने उद्देश्य लिएर युनियन लाईफबाट बिदा लिएका हुन् । युनियन लाईफका सिईओ मनोज कुमार लाल कर्णले व्यक्ति व्यापार व्यवसाय गर्ने उद्देश्यले डेपुटी सिईओ सुवेदीले पदबाट राजिनामा दिएको बताए ।

Prabhu
Crest

यद्यपि सुवेदी सानिमा लाईफ इन्स्योरेन्समा सिईओ बन्न जान लागेको चर्चा पनि बजारमा छ । सानिमा लाईफले हाल खुल्ला प्रतिस्पर्धाबाट सिईओ छनौट गर्ने प्रक्रियामा रहेकोले सुवेदी नै सानिमा लाईफको सिईओ बन्छन् वा अन्य कोही भन्ने कुरा सानिमा लाईफको सञ्चालक समितिले निर्णय गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS