IME Life New

युनियन लाईफका डेपुटी सिईओ सुवेदीद्वारा राजिनामा, औपचारिक विदाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । युनियन लाईफबाट राजिनामा दिएका डेपुटी सिईओ कोषराज सुवेदीको राजिनामा स्वीकृत भएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ । छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका सुवेदीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएका छन् ।

कम्पनीका अनुसार उनले आगामी दिनमा व्यापार व्यवसायमा अघि बढ्ने उद्देश्य लिएर युनियन लाईफबाट बिदा लिएका हुन् । युनियन लाईफका सिईओ मनोज कुमार लाल कर्णले व्यक्ति व्यापार व्यवसाय गर्ने उद्देश्यले डेपुटी सिईओ सुवेदीले पदबाट राजिनामा दिएको बताए ।

Esewa
Crest

यद्यपि सुवेदी सानिमा लाईफ इन्स्योरेन्समा सिईओ बन्न जान लागेको चर्चा पनि बजारमा छ । सानिमा लाईफले हाल खुल्ला प्रतिस्पर्धाबाट सिईओ छनौट गर्ने प्रक्रियामा रहेकोले सुवेदी नै सानिमा लाईफको सिईओ बन्छन् वा अन्य कोही भन्ने कुरा सानिमा लाईफको सञ्चालक समितिले निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS