Connect IPS
IME Life

२१ अंकले बढ्यो नेप्से, साढे २ अर्ब माथिको कारोबार हुँदा, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको चौथौे दिन नेप्से २१ दशमलव १० अंकले बढेर १४६२ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको ५८ लाख ८२ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

टे«डिङ र जीवन बीमा क्षेत्र बाहेक उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल फाइनान्सका लगानीतकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले गुमाएको छ भने गृहेश्वरी मर्चेन्ट बैंक लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS