Connect IPS
IME Life

यस्तो छ एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरि कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

एक सुचना गर्दै बैंकले निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै मुद्दती निक्षेपतर्फ बैंकले ७ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १० दशमलव ७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा दिने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS