Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदमा दिप बहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिप बहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेलि लघुवित्तलाई प्रप्ति गरि एकिकृत कारोबार सञ्चालन पश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरि सञ्चालक पदमा श्रेष्ठ द्वयलाई नियुक्त गरेको हो ।

संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको केन्द्रीय कार्यालय बनेपामा नवनियुक्त सञ्चालकहरुलाई सपथ ग्रहण गराएको जनाइएको छ ।

Prabhu
Crest

एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष टेक बहादुर बोहरा, सदस्यहरुमा सन्तोष फुया्ल, दिप बहादुर श्रेष्ठ, संजय कुमार श्रेष्ठ, संन्जु घिमिरे, मनि बोहरा थापा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS