Connect IPS
IME Life

रेमिट्यान्स सेवा प्रदायक संस्थालाई भुक्तानी नरोक्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी नरोक्न निर्देशन दिएको छ । निषेधाज्ञा तथा लक डाउन भइरहेको सन्दर्भमा सम्बद्ध स्थानीय प्रशासनसँग समन्वय गरी सुरक्षाका उपायहरु अपनाएर सेवा सुचारु राख्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

विदेशमा कार्यरतहरुले नेपालमागव पठाएको विष्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घर व्यवहार चलाउनुपर्ने नागरिकहरुका लागि अप्ठ्यारो पर्न सक्ने देखिएको राष्ट्र बैंकले बताएको छ ।

Prabhu
Crest

यसका लागि विप्रेषण प्रवाह गर्ने संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न पनि केन्द्रीय बैंकले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS