IME Life New

यस्तो छ, राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमय निर्धारण गरे अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य अंकले बढेको छ । अमेरिकी डलरको खरिद मूल्य प्रति डलर ११९.४२ रहेकोमा आज केही बढेर ११९.७५ पुगेको छ । त्यस्तै बिक्री मूल्य १२०.३५ रहेको छ ।

अमेरिकी डलरको मूल्य बृद्धि भएपनि युरो भने घटेको छ । एक युरो बराबर १४१.९० रुपैयाँ छ । हिजो युरोको मूल्य १४२.५९ रहेको थियो । आज केही घटेको हो ।

Esewa
Crest

त्यस्तै मलेसियन रिंगेटको २८.६२ रुपैयाँ रहेको छ भने साउदी रियाल प्रति एक बराबर ३१.९३ रहेको छ । डलरको मूल्य तलमाथि हुँदा अन्य देशको मुद्र पनि तलमाथि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS