IME Life New

सेञ्चुरी कर्मसियल बैंकद्धारा डिम्याट खाता नविकरण गर्न अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले शेयरधनीहरुलाई हितग्राही खाता (डिम्याट) नविकरण गर्न आग्रह गरेको छ । बैंकले आर्थिक बर्ष २०७६र७७ को नविकरण शुल्क बुझाई खाता नविकरण गर्न शेयरधनीहरुलाई अनुरोध गरेको हो।

तोकिएको समयाअवधि वार्षिक शुल्क नबुझाएमा खण्डमा हितग्राही खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि रोक्का रहने बैंकले जनाएको छ।साथै कम्पनीले मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा संचालनमा आएको १ वर्षभित्र नविकरण गरिसक्न तथा सो समयभित्र नविकरण नगरेमा उक्त सेवा बन्द हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS