IME Life New

मिर्मिरे र नागबेली लघुवित्तको एकिकृत कारोबार भदौ ७ गतेबाट हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाले भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ३ गते अन्तिम स्वीकृती प्रदान गरेसँगै मिर्मिरेको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

दुबै लघुवित्तको गत असार २० गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक्विजिसन सम्बन्धि प्रस्ताव पारित गरेका थिए।प्राप्तिपश्चात बन्ने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं. ८, बनेपाबजारमा नै रहनेछ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS