IME Life New

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं निरन्तर दुई दिन बढेको सुनको मूल्य बिहीबार घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ रहेको थियो ।

Crest

त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि यस दिन तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS