Connect IPS
IME Life

सिनर्जी पावरको नाफा ७४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा १० करोड ९३ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ७४ दशमलव २४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस कम्पनीले ६ करोड २७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विधुत् बिक्रीबाट हुने आम्दानी पनि १९ करोड १९ लाख रुपैयाँबाट बढाएर २३ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ भने रिजर्भ कोषमा भने ३ करोड ६१ लाख रुपैयाँ छ ।

Prabhu
Crest

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ९७ पैसा (वार्षिक) बाट बढेर १५ रुपैयाँ ६३ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS