IME Life New

उन्नति सहकार्य लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड १८ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा घटेको छ ।

दुई अर्ब २८ करोड रुपैयाँ उठ्न बाँकि कर्जा हरेकोमा अघिल्लो सोहि अबधिमा भएको १ अर्ब ४६ करोड ९३ लाख ९९ हजार १ सय २० रुपैयाँ उठ्न बाँकि कर्जाको तुलनामा संस्थाले ५५ दशमलव ६ प्रतिशत बढि प्रगति हासिल गरेको हो ।

Esewa
Crest

गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधिमा ७७ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको ५५ करोड ६० लाख ३६ हजार भन्दा ३९ प्रतिशतले बढि प्रगति गरेको छ ।

सो अवधिमा ४० करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा अघिल्लो सोहि अवधिको तुलनामा ७३ दशालव ६१ प्रतिशत प्रगति देखिएको छ भने १ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS