Connect IPS
IME Life

२००% हकप्रद बिक्रि गर्ने धितोपत्र बोर्डबाट पायो समृद्धि फाइनान्सले अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

उक्त कम्पनीले हकप्रद विक्रीको अनुमति माग्दै गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

Prabhu
Crest

हाल फाइनान्सको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात् कम्पनीको पुँजी ५४ करोड ५९ लाख रुपैयाँ पुग्नेछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS