IME Life New

धितोपत्र बोर्डद्वारा मुद्दति निक्षेपका लागि प्रस्ताव आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा राख्न बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।
बोर्डले आज सूचना जारी गर्दै एक वर्षे र छ महिने अवधीका लागि मुद्दति निक्षेपमा राख्नु पर्ने भएको भन्दै प्रस्ताव मागेको हो ।

बोर्डले तीन कार्यदिन भित्र गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न क बर्गका बैंकहरुलाई भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS