IME Life New

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनका लागि दुई लघुवित्त बीच साउन ३२ गते (आईतबार) सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै दुबै कम्पनीको शेयर कारोबार मर्जर प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि नेप्सेमा शेयर कारोबार रोक्का भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS