Connect IPS
IME Life

पोखरा फाइनान्सको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरकेो छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा.७ करोड ३० लाख १४ हजार खुद नाफा गरेको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सको नाफा १० करोड ७२ लाख रुपैयाँ रहेको थियो । फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत घटेको हो ।

अघिल्लो वर्षभन्दा २९ प्रतिशत बढी ७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले १४ प्रतिशत बढी ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।७ प्रतिशत बोनस शेयर मार्फत फाइनान्सको चुक्तापूँजी ९१ करोड ७२ लाख रुपैयाँ पुराएकोे फाइनान्सको जगेडा कोष २७ करोड ३५ लाख रुपैयाँ ंसचत रहेको छ । समिक्षा अवधिमा फाइनान्सको जगेडा कोष रकम २९ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३६ पैसा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS