काठमाडौं । सनराइज बैंकले स्वतन्त्र सञ्चालक ओमकृष्ण जाशीको राजिनामा स्वीकृत गरेको छ । बैंकको साउन २२ गते बसेको ३५२ औँ बैंठकले सोही मितिबाट लागु हुने गरी राजिनामा स्वीकत गरेको हो ।
सनराइज बैंकका स्वतन्त्र सञ्चालक जाशीको राजिनामा स्वीकृत
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...