Connect IPS
IME Life

सिभिल बैंकको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७६ /७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासा कम्पनीले ७० करोड ७४ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा ४५ करोड ७०लाखमा सिमित भएको हो ।

कम्पनीको चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । गत आवको चौथो त्रैमासम्ममा कम्पनीले जगेडा कोषमा १ अर्ब ८० करोड र शेयरधनी कोषमा २६ करोड ४७ लाख सञ्चित गरेको छ ।

Prabhu
Crest

गत आवको चौथो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३५ प्रतिशत घटेकाले नाफा घटेको हो । सोही अवधिमा कम्पनीमा ७ अर्ब ५१ करोड निक्षेप संकलन भएको छ भने ५१ अर्ब ५१ करोड कर्जा लगानी गरेको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब २३ करोड आम्दानी गरेको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेकोमा गत आवको सोही अवधिमा ५ रुपैयाँ ७१ पैसा सिमित भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ३४ गुणा, तरलता अनुपात २५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२५रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS