Connect IPS
IME Life

मिर्मिरे लघुवित्तका सञ्चालक स्वम्भु श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरण समुहअन्तर्गत प्रतिनिधित्व गरेका सञ्चालक स्वम्भु श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ ।

श्रेष्ठको राजिनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकको निर्णयले साउन २६ गतेबाट लागु हुने गरी स्वीकृत गरेको जनाएको छ ।

Prabhu
Crest

श्रेष्ठले व्यक्तिगत घरायसी कार्यव्यस्तता देखाई २०७७ असार २२ गते अध्यक्ष समक्ष राजिनामा पेश गरेका थिए । उक्त राजिनामा स्वीकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS