IME Life New

भक्तपुरको युनाइटेड नेपाल केमिकल उद्योगमा आगलागी, करोडौंको बीमा दावी पर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भक्तपुरको मध्यपुर थिमीस्थित युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आज अपरान्ह आगलागी हुँदा करोडौंको क्षति पुगेको छ । आज अपरान्ह ४ बजे लागेको आगो नियन्त्रणमा आउन निकै समय लागेको थियो ।

आगोलागीको कारण खुल्न सकेको छैन । सो आगोलागीमा करोडौंको क्षति पुगेको कम्पनीका एक महिला कर्मचारीले जानकारी दिईन् । घटनाको सम्बन्धीमा बीमा कम्पनीलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीले बैंकमार्फत बीमा कम्पनीलाई खवर पठाएको खुलेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS