IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहले विभिन्न व्यावसायिक संस्थाका सेवामा १५% सम्मको छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न व्यावसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले नेपमेड्स अनलाइन फार्मेसी, इजी कियर अनलाइन फार्मेसी, अलमा आरटेस तथा बाजेको सेकुवासँग छुट सम्झौता गरेको हो ।

सम्झौता पछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सेवा सुविधा लिँदा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

Esewa
Crest

बैंकले ब्यालेन्स सटिर्फिकेट, चेकबुक तथा गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तर शाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेको छ । साथै बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीइमबाट बिना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS